• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: छेउमै सुतेको पुरूस ….


शेरेको टोलमा रातको 9 बजे
देखि घर बाहिर हिड्न मनाहि
रैछ!
एक दिन शेरे दारूको झ्यापमा
घर फर्केछ, त्यहि बखत
शेरेलाई पुलिसले समातेछ,
आनि शेरे पुलिस सँग बच्नको
लागि भनेछ- सर मेरो घर यहि
हो म त सु गर्न बहिर
निस्केको भन्दै अर्काको घर
देखायो।
र पनि पुलिसलाई बिस्वास
लागेन र शेरेको घर भित्र गएर
चेक गर्ने भन्यो।
शेरेले पनि हुन्छ भनेर अर्काको
घर भित्र छिरादै भन्न थाल्यो यो
मेरो किचन, यो मेरो टुईलेट
ब्राथ्रूम, यो मेयो बुबा आमाको
रूम, त्यो मेरो छोरा छोरिको
रूम, यो चै मेरो सिटङ रूम,
अनि त्यो पल्लो चै मेरो बेड
रूम त्यो त्यहा सुतेको महिला
चै मेरो श्रिमति र त्यस्को
छेउमै सुतेको पुरूस चै म हो।